७६/७७

विपन्न लक्षित छात्रवृती (PMT) मा छनौट भएका विद्यार्थीहरुको वैँक खाता खोली विवरण अध्यावधिक गर्ने सम्वन्धि जरुरि सूचना तथा विद्यार्थीहरुको सूची

विवरण अध्यावधिक गर्ने तरिकाः

१. iemis.doe.gov.np खोलि आफ्नो विद्यालयको Username र Password हानेर Login गर्ने ।

२. Menu मा रहेको Report भित्ररहेको PMT Student Declaration लाई Click गर्ने ।

३. त्यस पछि Add Student Declaration मा Click गर्ने ।

दस्तावेज: